सुनचाँदीको मुल्य बढ्यो,कारोबार कतिमा?

काठमाडौंः बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।आज छापावाला सुनको मूल्य ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम छ।

चाँदीको मुल्यको प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३३० रूपैयाँ कायम भएको महासंघले बताएको छ।

Comment Bellow
More Post