• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    जोईको प्रेम अनुभव


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    जोई किङ र जेकब एलोर्डी अभिनीत ‘द किसिङ बुथ’को दोस्रो भाग भर्खरै नेटफ्लिक्समा सार्वजनिक भएको छ । यसको पहिलो भाग खेल्दाखेल्दै यी दुईबीच प्रेम प-यो र दोस्रो खेल्नुअगावै छुट्यो पनि । जोईले हलिउडमा प्रेम गर्न एकदमै गाह्रो भएको अनुभव बाँडेकी छिन् ।

    ‘यहाँ सबैका आँखा तपाईंमा हुन्छ,’ जोईले भनेकी छिन्, ‘तपाईं के गर्दै हुनुहुन्छ र कहाँ गएर के भो ? के गर्नुभो ? सबैलाई चासो हुन्छ । यसो केही ग-यो कि कारण बताइहाल्नुपर्ने ?’

    आफूले व्यक्तिगत र सार्वजनिक जीवन सन्तुलन गर्न जानेको उनको दाबी छ । उनले सुखद अन्त्यका लागि धैर्य गर्न सक्नुपर्ने पनि अनुभव गरेको बताइन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर