• चैत्र १५, २०८० बिहिबार
    28 Mar, 2024, Thursday

    गायक सम्राट चौलागाइँको ‘सम्झिनि पानी छम्किनी’ (भिडियो सहित)


    २०७८ श्रावण २१, बिहिबार

    २०७८ श्रावण २१, बिहिबार

    काठमाण्डौः गायक सम्राट चौलागाइँले करिब पाँच महिनाअघि ‘सम्झिनि पानी छम्किनी…’ गीत सार्वजनिक गरेका थिए ।

    युट्युबमा ८० लाखभन्दा बढि पटक हेरिएको उक्त गीतको तीज भर्सन छ । नजिकिँदो तीजलाई लक्षित गर्दै उक्त गीतको तीज भर्सन सार्वजनिक गरेको गायक चौलागाइँको भनाइ छ ।

    विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा भुवन केसी, दिपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।  उनीहरुसंगै भिडियोमा गायक सम्राट तथा मोडल गीता ढुङ्गानाले पनि अभिनय गरेका छन् ।

    भिडियोमा हेर्नुहोसः

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर