अषोज ६, २०७८ बुधबार
×

गायक सम्राट चौलागाइँको ‘सम्झिनि पानी छम्किनी’ (भिडियो सहित)

नयाँ संजाल

काठमाण्डौः गायक सम्राट चौलागाइँले करिब पाँच महिनाअघि ‘सम्झिनि पानी छम्किनी…’ गीत सार्वजनिक गरेका थिए ।

युट्युबमा ८० लाखभन्दा बढि पटक हेरिएको उक्त गीतको तीज भर्सन छ । नजिकिँदो तीजलाई लक्षित गर्दै उक्त गीतको तीज भर्सन सार्वजनिक गरेको गायक चौलागाइँको भनाइ छ ।

विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा भुवन केसी, दिपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।  उनीहरुसंगै भिडियोमा गायक सम्राट तथा मोडल गीता ढुङ्गानाले पनि अभिनय गरेका छन् ।

भिडियोमा हेर्नुहोसः

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको