फिफा विश्वकपका लागि साउदी अरेबियाको टोली घोषणा

काठमाडौं:- छिमेकी कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि साउदी अरेबियाले टिम घोषणा गरेको छ ।

प्रशिक्षक हर्भ रेनार्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

समूह सी मा रहेको साउदी अरेबियाले नोभेम्बर २२ मा अर्जेन्टिनासँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

साउदी अरेबियाको टोली

गोलकिपर : मोहमेद अल-ओवाइस, मोहमेद अल रुबाइ, नवाफ अल-अकिदी

डिफेण्डर : यासेर अल शाहरानी, मोहमेद अल ब्रेइक, अली अल बुलाइही, सुल्तान अल घानम, साउद अब्दुलहामिद, अब्दुलेलाह अल अमरी, हसन ताम्बाक्ती, अब्दुल्लाह मादु

मिडफिल्डर : फहद अल मुवालाद, सल्मान अल फराज, सलिम अल डावासरी, अब्दुल्लाह ओताइफ, हातेम बाह्रबी, मोहमेद कान्ने, अब्दुलेलाह अल माल्की, सामी अल नाजेई, अली अल हसन, नासेर अल डावासरी, अब्दुलनरहमान अल अबोउद, रियाद शाराहिली

फरवार्ड : फिरास अल बुराइकन, सालेह अल शेस्री, हाइथाम असिरी

Comment Bellow
More Post