• वैशाख ४, २०८१ मंगलबार
    16 Apr, 2024, Tuesday

    थप १५ जनामा काेराेना पुष्टि


    २०७९ कार्तिक २७, आइतबार

    २०७९ कार्तिक २७, आइतबार

    काठमाडौं:- पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार नौ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ३० जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय १४ जनामा झरेको छ ।

    २४ घण्टामा १२ हजार तीन सय छ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर