• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    नुवाकोटमा भेटियो कोरोनाको तेस्रो भेरियन्ट (विज्ञप्ती सहित)


    २०७८ असार २५, शुक्रबार

    २०७८ असार २५, शुक्रबार

    काठमाण्डौंः नुवाकोटमा कोरोनाको डेल्टा प्लस अर्थात तेस्रो भेरियन्ट देखिएको छ ।

    जिल्लाको त्रिशुली अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएका केसहरुमध्ये ४ जनाको राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । जसमध्ये १ जनामा तेस्रो भेरियन्ट अर्थात डेल्टा प्लस भेरियन्ट देखा परेको जिल्ला अस्पताल त्रिशुलीले जनाएको छ ।

    साथै पहिलो, दोस्रो भन्दा भन्दा यो भेरियन्ट ६० देखि १०० प्रतिशत भन्दा बढी खतरानक रहेका छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर