काठमाण्डौ – गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले हिजो सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण […]
काठमाण्डौः नेपाल टेलिकमले स्थापनाको १८औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न सुविधा सार्वजनिक गरेको छ । कम्पनीले देशभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी विभिन्न विशेषतासहितको भोल्टी सेवा सुरु गरेको हो । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले ‘एनटी एनिभर्सरी अफर’ ल्याएको जानकारी दिइन् । अफरअनुसार दुई सय ९४ रुपैयाँमा २० जिबी डेटा १० दिनसम्म, ९८ रुपैयाँमा […]
काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाकाे ज्यान गएकाे छ । नेपालमा यो सहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यस्तै २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ […]
खोटाङ, ३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी छन्। नगरप्रमुखमा कांग्रेसका तिर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विशन राई विजयी भएका हुन् । तिर्थराजले मत ११३८९ ल्याउँदा निकटतम प्रतिद्धन्द्धी...
काठमाण्डौंः अमेरिकामा शुक्रबार र शनिबार शक्तिशाली आँधी गएको छ । आँधीबाट कम्तिमा १०० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित केन्टकीमा आपतकाल घोषणा गरिएको छ । आँधीले भौतिक संरचनामा ठूलो...
काठमाडौँ,फागुण : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १० औं चरणको आइतबार भएको दोस्रो खेल पनि बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका...
काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा अर्को ठूलो रेकर्ड बनाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्राममा ४० करोड फलोअर हुने उनी विश्वकै पहिलो व्यक्ति बन्न पुगेका छन् । केही दिनअघि...
काठमाण्डौः नेपाल टेलिकमले स्थापनाको १८औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न सुविधा सार्वजनिक गरेको छ । कम्पनीले देशभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी विभिन्न विशेषतासहितको भोल्टी सेवा सुरु गरेको हो । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा...
भारतको मध्यप्रदेशस्थित एक गाउँमा यति धेरै सर्प पाइन्छ कि जसका कारण गाउँको नाम नै नागचुन रहन गयो । नागचुन गाँउको सबैभन्दा रोचक कुरा त के छ भने यस गाउँको बाटो, खेत वा घर आसपासमा मात्र होइन...
काठमाण्डौः अभिनेत्री आँचल शर्मा नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘बर एण्ड बधु’मा उनी मुख्य भूमिकामा फाइनल भएकी हुन् । कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने...
काठमाण्डौः महोत्तरीमा कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको...
भक्तपुरको सूर्यविनायक नगरपालिमा एक विद्यालयले ‘एक शिक्षकः एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ। सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा रहेको गणेश माध्यमिक विद्यालयले उक्त कार्यक्रम लागू गरेको हो। कार्यक्रम अनुसार विद्यालयले २० जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ...
काठमाण्डौः कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन् । स्थानीय युवाहरुले सडकमा रहेका झाडी सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र नागरिकलाई सरसफाइबारे जागरुक गराउने काम...
डिसी – वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उनकी जीवन संगीनी (धर्मपत्नी) कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड(१९ बाट संक्रमित हुनु भएको...
नवगठित नेकपा एकीकृत समाजवादीमा भर्खरै महासचिवको जिम्मेवारी पाउनुभएको छ । कम्युनिष्ट पार्टीमा महासचिव भनेको कार्यकारी जस्तै पद हो, यो पदलाई कत्तिको न्याय गर्न सक्छु जस्तो लाग्छ ? मैले पार्टीमा काम....
अब नेपाली काँग्रेसको महाअधिवेशन नहुने भयो होईन ? महाधिवेशन हुन्छ, किन नहुने ? कहिले हुने त ? बाहिर त चर्चा सुरु भैसक्यो कि अब कांग्रेसको महाअधिवेशन भदौमा हुँदैन भनेर ?....
यतिबेला नेपाली कांग्रेस १४ औं महाधिवेशनमा जुटिरहेको छ । तयारी कस्तो हुँदैछ ? पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न र अन्तिम टुंगो लगाउन साथीहरूले काम गरिरहनुभएको छ । एउटा समिति त्यसमा क्रियाशील....
प्रतिनिसिभा पुनर्स्थापना हुनुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश आउनुपर्ने माग दावी गर्दै सर्वोच्चमा परेको रिटमाथि प्रयोग भएका तपाईंहरूका हस्ताक्षर फिर्ता लिन भनेर संस्थापन पक्षले निर्देशन दिएको छ ।....
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफल पनि सचिवालय बैठक पहिले....
सहान प्रधानका घरमा नौँ जनाको परिवार थियो । ती नौँ जना नै घर छाडेर रेल चढ्न हिँडेका थिए । त्यतिखेर उनीहरूका भरपर्दो साथी सेतु नाउँ गरेका नरहरि खनाल थिए ।....
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् । पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,....
Thank you for subscribing!
Sign up for our newsletter and stay up to date