• वैशाख १२, २०८१ बुधबार
    24 Apr, 2024, Wednesday

    मावि लाइसेन्सको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित हेर्नुहोस्)


    २०७९ असार ३, शुक्रबार

    २०७९ असार ३, शुक्रबार

    शिक्षक सेवा आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ ।

    विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको केन्द्र निर्धारण गरेको हो ।

    शिक्षक सेवा आयोगको हिजोको निर्णयानुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूका लागि गत चैत्र ३० गते आवेदन खुलाएको थियो ।

     

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर