• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    प्रकाशित भयो चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्नासूची


    २०७९ असार १६, बिहिबार

    २०७९ असार १६, बिहिबार

    चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरेको छ ।

    आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरेको हो ।

    सूचीमा परेका विद्यार्थीलाई असार २२ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना भइसक्न आयोगले सूचित गरेको छ । झुटो विवरण पेस गरेमा भर्ना रद्द हुने पनि आयोगले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर