• वैशाख ११, २०८१ मंगलबार
    23 Apr, 2024, Tuesday

    जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ


    २०७९ मंसिर ११, आइतबार

    २०७९ मंसिर ११, आइतबार

    काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सालैजो रोधी घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ गोंगबु बस्ने ४९ वर्षीय सूर्य गुरूड समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    उक्त रोधी घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ४ सय रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर