चुनौतिका बाटाहरु

चुनौतिका बाटाहरु
अगि बढ्दैछौ हामि आमाको आर्शिवादलाई लिएर ।।
सक्षम बन्दैछौ हामि बुबाको सपनालाई लिएर ।।
लड्दैछौ हामि पुर्रखाका मान मयार्दालाई लिएर ।।
सगरमाथा जस्तै उच्च हूदैछौ हामि चुनौतिका बाटाहरु लिएर ।।
गन्तव्यमा पुग्दैछौ हामि चराको जस्तो जिव लिएर ।।
देशको उनति र बिकास गर्दैछौ हामि देशभक्त बनेर ।।
फुल्दैछौ हामि देशका निम्ति केहि गरेर ।।
सपनालाई बिपना पार्दैछौ हामि कर्मशिल कर्ता बनेर ।।
जगाउँदै ति जाँगरहरु पट्काउदे ति तोपहरु ।।
उच्च राख्दै हामि नेपाल आमाका चित्रहरु ।।

Comment Bellow
More Post