• चैत्र १४, २०८० बुधबार
    27 Mar, 2024, Wednesday

    मनाइयो रक्षाबन्धन, ऋषितर्पणी र जनैपूर्णिमा (हेर्नुस् तस्विरहरु)


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    श्रावण शुक्लपूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारण र रक्षाबन्धन (डोरो) बाँधी मनाइएको छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन शुरु गरिएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर