निर्वाचन आयोगले दैनिक प्रेस ब्रिफिङ गर्ने

काठमाण्डौः निर्वाचन आयोगले फागुन १ गतेदेखि दैनिक प्रेस ब्रिफिङ गर्ने भएको छ।

आयोगका दैनिक गतिविधि आम सञ्चारलाई जानकारी गराउने उदेश्यले दिनको ४ बजे प्रेस मिट गर्न लागिएको आयोगले जनाएको छ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले तयारीमा आफ्नो सक्रियता बढाएको छ।

Comment Bellow
More Post