मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै

काठमाडौंः आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

आजको बैठक नियमित भएकाले नियमित एजेण्डाहरुमाथि छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । उनले भने ‘यो नियमित बैठक हो । बैठकमा नियमित एजेण्डामाथि छलफल हुन्छ ।’

Comment Bellow
More Post