कार्तिक ११, २०७८ बिहिबार
×

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज (विज्ञप्ती)

नयाँ संजाल

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हरियाली नेपालबाट

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको