• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    दक्षिण कोरिया पहिलो पटक एसिया कपको फाइनलमा


    २०७८ माघ २०, बिहिबार

    २०७८ माघ २०, बिहिबार

    काठमाडौँ, माघ २० । फिलिपिन्सलाई २-० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो ।

    अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।

    न्यूज कारखाना

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर